Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकेही बेरमा राष्ट्रिय मन्त्रीपरिषदको बैठक बस्दै, कोरोना सहायता रकम फर्कन सक्ने

केही बेरमा राष्ट्रिय मन्त्रीपरिषदको बैठक बस्दै, कोरोना सहायता रकम फर्कन सक्ने


ब्रिजवेन/ बढ्दो कोरोना संक्रमण र सहायता बारे छलफल गरि निर्णयमा पुग्न केही बेरमा अष्ट्रेलियाको राष्ट्रिय मन्त्रीपरिषदको बैठक बस्दै छ ।
बैठकले आइसोलेसनमा बसेका बेला पाइने सहायता रकम पुन दिने बारे निर्णय गर्ने स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । शुक्रबार टुइट गर्दै प्रधानमन्त्री एन्थोनी एल्बनिजीले त्यस्ता सहयताबारे छलफल गरिने जनाउनु भएको हो ।

कोभिड संक्रमण भएर आइसोलेसनमा बसेकालाई सरकारले एक हप्ताको लागि ७ सय ५० डलर दिने गरेको थियो । तर, गत महिना सरकारले यो सहायता रकम हटाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ