
सरकारले राजदूत बनाउन सिफारिस गरेका दुई जनाको नाम सुनुवाइ समितिले गर्यो अस्वीकृत
सरकारले राजदूत बनाउन सिफारिस गरेका दुई जनाको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ भने एक जनाको नाम भने होल्डमा राखिदिएको छ। नेपालको संसदीय इतिहासमा राजदूतका लागि सिफारिस भएका नाम सुनुवाइ समितिबाटै अस्वीकृत भएको यो पहिलो घटना हो। समितिले साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको […]









































