
नेपाली सामान बेलायत निर्यातमा भन्सार छुट
नेपालमा उत्पादित अधिकांश सामान बेलायत निर्यात गर्दा भन्सार कर नलाग्ने भएको छ। बेलायत सरकारले लागू गरेको ‘विकासशील देश व्यापार योजना’ अन्तर्गत नेपालका करिब ९९ प्रतिशत उत्पादनले भन्सार छुट पाउने व्यवस्था रहेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा बेलायती दूतावास र व्यापार क्षेत्रका प्रतिनिधिहरूले नेपाली व्यवसायीलाई यो सुविधाको अधिकतम उपयोग गर्दै बेलायततर्फ निर्यात बढाउन आग्रह गरेका छन्। गलैंचा, […]




































