Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal६९६ स्थानीय तहको नतिजा आउँदा कांग्रेस पहिलो एमाले दोश्रो, ९ जना स्वतन्त्रले मारे बाजी !

६९६ स्थानीय तहको नतिजा आउँदा कांग्रेस पहिलो एमाले दोश्रो, ९ जना स्वतन्त्रले मारे बाजी !


काठमाडौं । नेपालका ७५३ वटा स्थानीय तहको नेतृत्वका लागि भएको चुनावी परिणाम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भैसक्दा बाँकी ५७ स्थानीय तहको नतिजा आउनेक्रममा छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी केन्द्र तेश्रो शक्ति बनेका छन् ।
यस्तो छ स्थानीय तह निर्वाचनमा मतपरिणाम आएकाहरुको बिवरण

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर/अध्यक्ष–३ सय १०
उपमेयर/उपाध्यक्ष–२ सय ८३

नेकपा एमाले
मेयर/अध्यक्ष–१ सय ८८
उपमेयर/उपाध्यक्ष–२ सय १३

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २५

जसपा
मेयर/अध्यक्ष–२४
उपमेयर/उपाध्यक्ष–२८

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१७
उपमेयर/उपाध्यक्ष–२०

लोसपा
मेयर/अध्यक्ष–१०
उपमेयर/उपाध्यक्ष–९

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र
मेयर/अध्यक्ष–९
उपमेयर/उपाध्यक्ष–४



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ