Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअभिनेता रमित ढुंगानाको टिम बाढी प्रभावितलाई सहयोग जुटाउन व्यस्त

अभिनेता रमित ढुंगानाको टिम बाढी प्रभावितलाई सहयोग जुटाउन व्यस्त


काठमाडौं । अभिनेता रमित ढुंगाना नेतृत्वको टोली सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग जुटाउन सक्रिय बनेको छ । बाढी प्रभावित सर्वसाधारणको घाउमा केही मलम लगाउने उद्देश्यले रकम संकलनका लागि सक्रिय रहेको र छिट्टै राहत बोकेर बाढी प्रभावित क्षेत्रमा पुग्ने अभिनेता ढुंगानाले जानकारी दिनुभएको हो ।

अहिलेसम्म अमेरिकाको पिट्सबर्गस्थित ईन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले बाढी प्रभावितलाई सहयोग गरेको छ ।अभिनेता ढुंगाना एस ईन्ट्रा फाउन्डेसनको गुडविल एम्वासेडरको रुपमा रहेका छन् । फाउण्डेसनका मुख्य कार्यकारी अध्यक्ष डिल्ली अधिकारी र प्रमुख वित्तीय अधिकारीका रुपमा मेग सुबेदी छन् । अध्यक्ष अधिकारी र वित्तिय प्रमुख सुबेदीको पहलमा ईन्ट्रा पिट्सबर्गका कार्यरत दाताहरुले दिएको केहि रकम आफूसँग आइपुगेको अभिनेता ढुंगानाले जानकारी दिनुभयो । प्राप्त रकममा आफूले एक लाख रुपैयाँ थप गरेर चाँडै नै सिन्धुपाल्चोक जाने जानकारी गराएका छन् ।

अहिलेसम्म प्राप्त सहयोग र सहयोगीहरु

Mon Subedi (Sejal and Sister’s LLC)- $20002, Pancham Tamang -$10003, Bhagi Gurung -$10004, Yogesh Nepal-$10005, Kamal Pokhrel-&7506, Rup Pokharel -$5007, Monarath Pokhrel-$5008, Bijaya Thapa-$5009, Govinda Khatiwada-$25110, Narayan Bharati-$25111, Dadhi Subedi-$20112, Mon Poudyel-$20113, Duk Sapkota-$15114, Radha Timalsinna-$10115, Benu P Mainali-$10116, Yoba R Thapa-$10017, khara Sanjel-$10018, Hem Khanal-$10019, Chandra Tiwari-$10020, Shovit Chhetri-$10021, Ratna Rimal-$6022, Tryamphy Rai -$6023, Rita Subedi-$5124, Devi Khatiwada-$5125, Chandra Regmi-$5126, Jiban Subba-$5127, Damu Dahal-$5128, Tara Nepal-$5129, Pasanna Gurung-$5130, Damari Poudyel-&51



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ