Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको गोलकोष्टमा दुई हेलिकप्टर ठोक्किए, विवरण आउदै

अष्ट्रेलियाको गोलकोष्टमा दुई हेलिकप्टर ठोक्किए, विवरण आउदै


ब्रिजवेन/अष्ट्रेलियाको चर्चित समुन्द्री तट गोलकोष्टमा दुई हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको खबर प्राप्त भएको छ ।
अपडेट

एउटा हेलिकप्टर सुरक्षित अवतरण भएको छ । अर्को हेलिकप्टरको टुक्राहरुको घटना स्थल वरपर देखिन्छ । १३ जना घाईतको उपचार जारी छ ।

स्थानिय समय अनुसार २ बजे तिर दुर्घटना भएको हो ।
कुईन्सल्याण्डका आपतकालिन सेवाका अधिकारी, एम्बुलेन्सहरु घटना स्थल पुगेका छन्  ।

दुर्घटनाको कारण स्पष्ट भईसकेको छैन । प्राप्त खबर अनुसार केही मानिस घाईते भएका छन् । थप विवरण आउदै छ ।


ट्याग : #Goldcost, #helicopter crash
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ