विदेशी विद्यार्थी वेष्टर्न अष्ट्रेलिया आउन पाउने, यस्ता छन् मापदण्ड

ब्रिजवेन/वेष्टर्न अष्ट्रेलियाले पनि केही मापदण्डसहित विदेशी विद्यार्थीलाई आउन दिने भएको छ । अष्ट्रेलियाले सबै भिषाबहाकका लागि सिमा खुुल्ला गरिसक्दा पनि वेष्टर्न अष्ट्रेलियाले भने आन्तरिक आवतजावतमा समेत कडाई गर्दै आएको छ । तर, फेब्रुुअरी १५ तारिखदेखि भने विदेशी विद्यार्थीलाई आउन दिने निर्णय गरेको हो । वेष्टर्न अष्ट्रेलियाका कलेज र विश्वविद्यालयमा इनरोल्ड भइसकेका वा नेपालबाटै अनलाईनबाट अध्ययन … Continue reading विदेशी विद्यार्थी वेष्टर्न अष्ट्रेलिया आउन पाउने, यस्ता छन् मापदण्ड