सिड्नी घटनाः नेपालीमुलका श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ (विस्तृतमा)

सिड्नी नेपालीमुलका युवकको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् । एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने तयारी छ । यसअघि अदालतले उनलाई धरौटीमा छोड्न अस्विकार गरेको थियो । शनिवार साँझ सिड्नीको ग्रान्भिलमा नेपालीमुलका श्रीमान श्रीमतीको घर झगडा भएको थियो । झगडामा कुटाकुट हुदा युवक अचेत भएका थिए … Continue reading सिड्नी घटनाः नेपालीमुलका श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ (विस्तृतमा)