नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुदै

काठमाडौ नेपाल र अष्ट्रेलियाबिच सिधा हवाइ सेवा सुरु हुने आधार तयार भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडामा मंगलबार द्विपक्षीय सम्झौता भएपछि नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुने आधार तयार भएको हो । सम्झौता अनुसार दुबै देशका एयरलाईन्सहरुले जुनसुकै खालका विमानबाट सातसात उडान गर्न सक्नेछन् । नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, … Continue reading नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई सेवा सुरु हुदै