सयौं नेपाली नर्सिङ विद्यार्थीको भविष्य अन्यौल पार्ने अष्ट्रेलियाको एक कलेज खारेज । विद्यार्थीको भविष्य के हुन्छ ?

  सरल गुरुङ\सिड्नी नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन सुरु गरेको भन्दै अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ( एआइबिटी) कलेज खारेजीमा परेको छ । अष्ट्रेलियन क्वालिटी अथोरोटी (अस्क्वा ) ले शैक्षिक कानुन उल्लघंन गरेको भन्दै आज एआइबिटीको दर्ता खारेज गरेको हो । कलेजले विद्यँर्थीलाई भ्रममा पार्ने गरि बजार प्रवर्धन … Continue reading सयौं नेपाली नर्सिङ विद्यार्थीको भविष्य अन्यौल पार्ने अष्ट्रेलियाको एक कलेज खारेज । विद्यार्थीको भविष्य के हुन्छ ?