NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

काठमाडौंबाट उडेको विमानको ईन्जिनमा आगलागी, अवतरण गरिदै

काठमाडौं/ काठमाडौं विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको बुझिएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको स्थानिय संचारमाध्यमले जनाएका छन् । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको प्रत्यक्षदर्शीले सामाजिक संजालमा लेखेका छन् । थप विवरण आउन बाँकी ।

Nepaltube Australia

काठमाडौं/ काठमाडौं  विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको बुझिएको छ ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको स्थानिय संचारमाध्यमले जनाएका छन् ।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको प्रत्यक्षदर्शीले सामाजिक संजालमा लेखेका छन् । थप विवरण आउन बाँकी ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार