
साउदी अरबमा ड्रोन आक्रमणमा परी एक नेपालीको निधन
साउदी अरबमा ड्रोन आक्रमणमा परी एक नेपालीको ज्यान गएको छ। साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा नेपालीसहित दुई विदेशीको निधन भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार घटनामा एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भएको हो। एक पाकिस्तानी र एक भारतीय नागरिक भने घाइते […]







































