
सुनसरी घटनामा सर्वदलीय बैठक: सरकारको भूमिकामाथि विपक्षी दलहरूको प्रश्न
सुनसरीको कप्तानगञ्ज घटनापछि विकसित परिस्थितिबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। बैठकमा प्रमुख राजनीतिक दलका नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले संवाद, निष्पक्ष छानबिन र दीर्घकालीन समाधानमा जोड दिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद र सहमतिको […]








































