अष्ट्रेलियाबाट थप उद्दार उडान गर्न समिति गठन । भाडा सस्ताे गर्ने एजेन्सी छानिने

क्यानबेरा कोरोनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीलाई स्वदेश फर्काउनका लागि थप उडानहरु गर्ने सम्बन्धमा अध्ययन गर्न नेपाली दूतावास क्यानवेराले समिति गठन गरेको छ । अष्ट्रेलियामा अझै पनि नेपालीहरु अड्किएको तथा केही निजी कम्पनीले आफु खुसी उडान गर्न विज्ञापन गर्न थालेपछि दूतावासले चासो दिदै अष्ट्रेलियाको नेपाली समुदायसंग छलफल गरि समिति बनाउने निर्णय गरेको हो । सोमबार दूतावासले … Continue reading अष्ट्रेलियाबाट थप उद्दार उडान गर्न समिति गठन । भाडा सस्ताे गर्ने एजेन्सी छानिने