अष्ट्रेलियामा नेपाली विमानको ईतिहास र भविष्य

सरल गुरुङ/सिड्नी नेपाली हवाई ईतिहासका लागि जुन २३ मंगलबार निकै विशेष रहनेछ । किनकी नेपाली विमानले २५९ जना नेपाली यात्रु बोकेर पहिलो पटक अष्ट्रेलियाबाट काठमाडौको व्यापारिक उडान भरेको छ । यसअघि तीन पटकसम्म अष्ट्रेलिया आएको नेपाली विमान यताबाट दुई पटक रित्तै र एक पटक ११ जना यात्रु बोकेर फर्किएको थियो । जुन ८ मा राजधानी क्यानवेराबाट … Continue reading अष्ट्रेलियामा नेपाली विमानको ईतिहास र भविष्य