सिड्नीमा गोली चल्यो एकको निधन अर्को गम्भीर घाइते, गुण्डागर्दीको बदला हुुनसक्ने

सिड्नी/पश्चिमी सिड्नीको एक जिमखानामा गोली चल्दा एक जनाको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सिड्नीको अर्बनस्थित जिममा यी दुइ दाजुभाई माथी अज्ञात समुहले अन्धाधुन्ध गोली चलाएका थिए । पेट, पाखुरा र पेटमा गोली लागेका ३९ वर्षिय ओमारको हृदयघातबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै मृतकका दाइ तारिक जहेदलाई … Continue reading सिड्नीमा गोली चल्यो एकको निधन अर्को गम्भीर घाइते, गुण्डागर्दीको बदला हुुनसक्ने